राष्ट्रिय सभामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अर्कोे प्रतिपक्षी दल राजपाको सहयोगमा बुधबार राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरेको छ । काँग्रेस सांसद राधेश्याम अधिकारीको प्रस्तावमा राजपा सांसद वृषेश चन्द्र लाल र अर्का सांसद बुद्धिप्रसाद पाण्डेको समर्थनमा प्रस्ताव दर्ता गरिएको हो । अविलरल वर्षापछि आएको बाढी पहिरोले देशभर पुर्याएको क्षतिका विषयमा प्रस्ताव दर्ता गराइएको काँग्रेसले … Continue reading राष्ट्रिय सभामा काँग्रेसले दर्ता गरायो सार्वजनिक महत्वको प्रस्ताव